एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको रोमाञ्चक खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले बराबरीमा रोकिएका छन् । निर्धारित समयसम्म रोमाञ्चक बनेको खेल दुई दुईको बराबरीमा रोकिए । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए । चेल्सीका लागि रुडिगेरले २१ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।…