२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

साफ यू–१५ च्याम्पियनसिपमा नेपालको विजयी शुरुआत

काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो हाफमा दुई गोलको अग्रता लिएको…