मायादेवी अनलाइन । नेपालले एसिया कप छनोट हुने सम्भावना जिवितै राखेको छ । सिंगापुर विरुद्ध आज भएको खेलमा ४ विकेटले विजयी भएपछि नेपालको एसियाकपमा छनोट हुने सम्भावना जिवित भएको हो । अब एसिया कपमा छनोट हुन नेपालले तेश्रो तथा अन्तिम खेलमा मंगलबार हङकङलाई फराकिलो अन्तरमा हराउन सके सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको…