२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

को पुग्ला फाइनलमा ? पाकिस्तानले बदला लिन सक्ला त ?

मायादेवी अनलाइन, काठमाण्डौं । एसिया कप क्रिकेटमा आज फेरि भारत र पाकिस्तान भिड्दैछन । समूह चरणमा भएको खेलमा पाकिस्तान भारतसंग पराजित भएपछि यी दुई देशबीच फेरि प्रतिष्ठाको लडाई हुँदै छ । बेलुकी सवा पाँच बजे दुवईमा हुने खेल केवल खेलमा सिमति हुँदैन, यसले दुई देशको राजनीतिलाई पनि छुन्छ र राष्ट्रसंग जोडिन्छ । आज पराजित हुने…