काठमाडौं, असोज २० । एसिया कप छनौट फुटवल खेल्न नेपाली टोली ताजकिस्तान प्रस्थान गरेको छ । टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा एक कार्यक्रम गरी विदाई गरेको थियो । नेपालले आउँदो मंगलबार ताजकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । नेपाल एक महिनाअघि काठमाडौंमा भएको खेलमा ताजकिस्तानसँग पराजित भएको थियो । छनौटको समूह एफमा…