२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

दोश्रो कपिलवस्तु डिवाईसि कप अपडेटः आज फाइनल खेल हुदै

मायादेवी अनलाइन, कपिलवस्तु, ५ असोज । कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डिवाईसि कपको फाइनल खेल आज हुने भएको छ । आज दिउसो ३ बजे देखि हुने फाइनल खेलमा आयोजक दर्पण युवा क्लब राजपुर र मुहान युवा क्लब झुङ्गा भिड्ने भएका छन् । वाणगंगा नगरपालिका २ राजपुरमा संचालित लुम्बिनी अंचल स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा १६…