१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

शितगंगा- १३ को स्वास्थ्य चौकीमा स्थानीयले लगाए ताला

मायादेवी अनलाइन, अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा १३ को स्वास्थ्य चौकीमा तालाबन्दी भएको छ । सिमलपानीमा रहेको स्वास्थ्य चौकीमा स्थानीयबासीले तालाबन्दी गरेका हुन् । हाल सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीको सेवा बन्द गरी निर्माणाधिन स्वास्थ्य चौकीबाट सेवा सञ्चालन गर्न खोजेपछि स्थानीयबासी आक्रोशित भएका छन् । सिमलपानीमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शितगंगा नगरपालिकाको लगानीमा स्वास्थ्य चौकी…