२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

विजयनगरले बाड्यो २८० जना छात्रालाई साइकल

कपिलवस्तु ।कपिलवस्तुको सुदुरपश्चिममा पर्ने बिजयनगर गाउँपालिकाले छात्राहरुलाई प्रोत्साहित गर्न छोरी पढाउ, छोरी बचाउँ’ अभियान संचालन गरेको छ। बालिकाहरुको बिद्यालयमा पहुँच बढाउन सो अभियान संचालन गरिएको हो । अभियान अन्तरगत गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत २ सय ८० छात्रालाई साइकल र कक्षा ६ मा अध्ययनरत ४ सय ३२ छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री बाडेको हो । अभियान…