मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को विवाद सतहमा आएको छ । स्ववियु सभापति रहेका निलकमल थारुले आफूखुसी एक सार्वजनिक विज्ञप्ति जारी गरेसँगै यहाँको विवाद सतहमा आएको हो । सभापति थारुले एक विज्ञप्ति निकाल्दै क्याम्पसका छाताभित्र हुने हरेक गतिविधिको स्ववियुलाई जानकारी हुनुपर्ने र अन्यथा जानकारी नभए यसको जिम्मेवार स्वंय विद्यार्थी…