२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कपिलवस्तुमा जेसिआइ बिजिनेस एकेडेमी सुरु हुँदै

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुमा ‘जेसिआई बिजिनेस एकेडेमी २०२३’ कार्यक्रम सुरु हुँदै छ । उक्त कार्यक्रम भदौ २० देखि २३ गतेसम्म जिल्लाको शिवराज नगरपालिका- २ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा चल्ने छ । सो कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । नेपाल जेसिजको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसिजले गर्ने…