२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

शिवराजले आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने

मायादेवी अनलाइन, चन्द्रौटा ।शिवराज नगरपालिकाले नगरवासीका लागि आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र रुपन्देही जिल्ला शाखासँग शिवराज नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता गरेको छ । निःशुल्क रगत उपलब्ध गराउनका लागि नगर प्रमुख अजय थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रलाई अनुदान सहयोग वापत…