कपिलवस्तु ।राष्ट्रिय स्वतन्त्र पार्टीको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा बाणगंगाका मेडिकल व्यवसायी बिक्रम थापा निर्वाचित भएका छन् । पार्टीको मुलुकका १६५ निर्वाचन क्षेत्रमा भएको आन्तरिक निर्वाचनमा क्षेत्र नम्बर एकमा थापाले बाजी मारेका हुन् । ८ जनाको उम्मेदवारी दर्ता भएकामा थापाले सबैभन्दा धेरै १ सय ८५ मत ल्याएका थिए । केहि समयअघि रास्वपामा प्रवेश गरेका…