५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कार्यसम्पादनमा बनेका कानुन नै वाधक : सांसद पन्थी

कपिलवस्तु ।राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधिकरण भन्ने मुलनारालाई जोड दिंदै आएको उद्योग व्यापार संघ कपिलवस्तुले सरोकारवालाहरु बिच बिजयादशमी, शुभ दिपावली, छठ, नेपाल संबतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिका १ स्थित पिस हिमालयन रिसोर्टमा शुभकामना आदानप्रदान कार्यक्रम…