बाबुराम रायमाझी, जितपुर । 'युवा स्वरोजगार गुणस्तरिय सेवा हाम्रो पहिचान, व्यावसायिक समृद्धि पर्यटन प्रर्वधन हाम्रो अभियान' भन्ने मुल नाराका साथ हाेटल तथा पर्यटन ब्यवसायी संघको दोस्रो साधारणसभा तथा दशै, तिहार एबम छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार कपिलवस्तु उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न गरेको छ । कार्यक्रममा हाेटल तथा पर्यटन ब्यवसायी संघ…