मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा पहिलो पटक नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार रामकुमार तेली विजयी भएका छन् । तेलीले १ सय ७६ मत ल्याउँदै विजयी भएका हुन् । यस्तै अध्यक्षमा लोकतान्त्रिक प्यानलका सुनिल हरिजनले १ सय १९…