५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

हिन्दुहरुको महायज्ञमा मुस्लिम समुदायले गरे दान

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको तौलिहवाको सगरटोलमा सुरु हुन लागको महायज्ञमा मुस्लिम समुदायले समेत दान गरेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. २ सागरटोलस्थित चन्द्रघन्टा दुर्गा मन्दिरको आयोजनामा चैत्र ८ गते देखि १६ गते सम्म श्रीमद् देवीभागवत नवाह महायज्ञको आयोजना हुँदैछ। चन्द्रघन्टा दुर्गा मन्दिर समितिले आयोजना गरेको पत्रकार सम्मेलमा महायज्ञ आयोजना मुल समितिका संयोजक माधव प्रसाद…