५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

जेसिजका ३ शाखाका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु जिल्लामा रहेका जेसिजका ३ वटा शाखाका पदाधिकारीलाई तालिम संचालन गरिएको छ । जिल्लामा गठन भएका कपिलवस्तु जेसीज, शिवराज जेसीज र बुद्धभुमी जेसीजका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम संचालन गरिएको हो । नेपाल जेसिजको बहुशाखा पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेश…