५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कपिलवस्तुमा विश्व कै सबैभन्दा अग्लो बुद्धको मुर्ति निर्माण हुने

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तु नगरपालिका क्षेत्र भित्र विश्व कै सबैभन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ । यहाँ २ सय ४५ फिट अग्लो बुद्धको मुर्ति र अन्तर्राष्ट्रिय बौद्ध पार्क निर्माणको प्रकृया अघि बढाइएको हो । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ को नदी उकास क्षेत्रमा पर्ने जमीनमा पार्कसहित बुद्धको…