मायादेवी अनलाइन, बाणगंगा ।मधेस आन्दोलन पश्चात उदाएका तराई केन्द्रीत दल इतिहासकै कमजोर बनेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कपिलवस्तुका तराई केन्द्रीत दल कमजोर बनेका हुन् । कुनै समय जिल्लामा दबदबा राख्ने जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) यो निर्वाचनमा कमजोर भएका…