१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कर्तव्य ज्यान र बहुविवाह मुद्धाका दुई फरार प्रतिबादी पक्राउ

सीताराम चौधरी, कपिलवस्तु । छुट्टाछुट्टै मुद्धामा फरार रहेका कपिलवस्तुका दुई प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका ६ बस्ने २५ वर्षे लोहे भन्ने रमापति यादव र यशोधरा गाउँपालिका ७ बस्ने सुकदेव पाण्डे रहेका छन् । यादव कर्तव्य ज्यान गरी फरार रहँदै आएका थिए । पाण्डे भने बहुविवाह मुद्धामा ७ वर्षदेखि फरार थिए । विशेष…