१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कपिलवस्तुमा चट्याङ लागेर एकको मृत्यु

कपिलवस्तु  । कपिलवस्तुमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं। ८ पर्शुरामपुर बस्ने ६४ वर्षिय सोमकली केवटलाई घरको आगन बढार्ने क्रममा विहान ९ बजे एक्कासी चट्याङ लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।