मायादेवी अनलाइन, कपिलवस्तु ३० साउन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ४८ घण्टा सम्म सबै नागरिकलाई सर्तक रहन आग्रह गरेको छ । आइतबार राती प्रशासनले एक विज्ञप्ति जारी गरि ४८ घण्टा सम्म ठुलै पानी पर्ने सम्भवना भएको कारण आफ्नो जिउधनको सुरक्षा गर्न आग्रह गरेको हो । बाढी, पहिरोबाट हुन सक्ने सम्भावित घटनामा आफै सचेत बन्नुपर्नेमा प्रशासनले…