११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पिपरामा नौ गाई मृत अवस्थामा फेला, घटना रहस्यमय !

मायादेवी अनलाइन, कपिलवस्तु, ४ कार्तिक । कपिलवस्तुमा विहिबार राती नौ वटा गाई मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा नौ ओटा गाई रहस्यमय तरिकाबाट मृत अवस्थामा फेला परेका हुन । पूर्व पश्चिम राजमार्गमै गाई मृत अवस्थामा भेटिए पछि स्थानीयबासी आचश्र्य चकित बनेका छन् । यति धेरैको संख्यामा गाई के…