१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

सशस्त्र गुल्मपतिलाई “कुरान सरिफ” ले स्वागत

मो इमरान खान, कपिलवस्तु, ८ भदौ । राष्ट्रिय मदरसा संघ नेपालले सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरका नयाँ प्रमुखलाई स्वागत र सम्मान गरेको छ । गुल्मको हालै पदभार सम्हाल्नुभएका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारती र सशस्त्र प्रहरी निरीक्षक सत्य बुढाथोकीलाई मदरसा संघले एक कार्यक्रमका बिच स्वागत र सम्मान गरेको हो ।…