११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

जिल्ला स्तरीय परियोजना सल्लाहकारको अनुभव आदानप्रदान

नन्दराम पौडेल, कपिलवस्तु, ३० असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुले जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति संगको अनुभव आदान प्रदान बैठक आइतबार तौलिहवामा सम्पन्न गरेको छ । इन्सकेको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ । बैठकमा इन्सेकले जिल्लाको कपिलवस्तु नगरपालिका ६ तिलौराकोट र बुद्धभुमि नगरपालिका ४…