दिपा महत, कपिलवस्तु, १३ कार्तिक । आगामी मंसिर २१ गते हने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले हातहतियार बुझाउन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको छ । आइबार जिल्ला प्रशासन कार्यलयले सुचना जारी गरि हातहतियार बुझाउन अनुरोध गरेको हो । निर्वाचनलाई शान्तीपूर्ण, निष्पक्ष ब्यवस्थीत एवम मर्यादित पार्नको लागी सम्पूर्ण सर्वसाधारणलाई १५…