नारायण पाण्डे तौलिहवा ३१ असोज । आइतवार राती तौलिहवा रामनगर स्थित क्यापिटल फुट्स प्रालिमा भएको दुर्घटनामा एकजना मजदुर यूवकको मृत्यू भएपछि शुरु भएको आन्दोलनको वहानामा उद्योगमा लुटपाट गरिएकोछ । सोमवार दिउसो आन्दोलनकारी वताउदै आएको एक हुुलले उद्योग भित्र अनाधिकृत प्रबेश गरि गाडी फुटाउने,मेसिन तोडफोड गर्ने ,त्यहाँ तैयारी अवस्थामा रहेका चाउचाउहरु नष्ट गर्ने र लुटपाट गर्ने…