११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

म्यादी प्रहरीमा आवेदन दिने महिलाको भिड

पुनहरी घिमिरे, कपिलवस्तु, २७ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिन महिलाहरुको भिड लागेको छ । आगामी मंसिर महिनाका लागी निर्धा्रित केन्द्रिय र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागी म्यादी प्रहरी पदमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको भिड लागेको हो । सरकारले निर्वाचनलाई शान्त,मर्या्दित र भयरहित तवरवाट सम्पन्न गर्नकालागी भन्दै देशैभर ९८…