कपिलवस्तु, बाणगंगा । लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा।लि। (लुम्बिनी लर्निङ्ग सेन्ट) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको अवसरमा पिस हिमालय रिर्सोट ठाकुरापुरमा आयोजित कार्यक्रममा वार्षिक उत्सवसँगै विद्यार्थी सम्मान, खुल्ला नृत्य प्रतियोगिता, संस्थाको आफ्नै गीत विमोचन र विविध सांस्कृतिक…