२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

एमाले विजयनगरको अध्यक्षमा खन्गाहा निर्वाचित

खडैचा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयनगर गाउँ कमिटीको अध्यक्षमा पुनः थर्क बहादुर खन्गाहा चयन भएका छन् । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनबाट खन्गाहालाई नेकपा एमाले विजयनगर गाउँ कमिटीको अध्यक्ष पदमा चयन गरिएको हो । खन्गाहाको नेतृत्वमा सर्वसम्मत ५१ सदस्य गाउँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा दिनेश कुमार चौधरी, सचिवमा गोकर्ण प्रसाद सापकोटा, उपसचिव…