५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

महाशिवरात्रिः तौलेश्वरनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्वीरहरू)

कपिलवस्तु । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि कपिलवस्तुका तौलेश्वरनाम मन्दिर, शिवगढी, पिपराको शिवमन्दिर, लक्ष्मणघाट लगाएतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ । महाशिवरात्रिमा भगवान शिवको पूजाआजा गर्न तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । दर्शनार्थी पुजा गर्नका लागि बिहान…