६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

कपिलवस्तुका तीन पालिकामा थपिए २३ जना कोरोना संक्रमित

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुका तीन स्थानीय तहका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट कोरोना संक्रमित पुष्टि भएका हुन । संक्रमित भेटिनेहरुमा विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् । यद्यपि कृष्णनगर नगरपालिकाबाट गरिएको…