८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपालमा कोरोनाबाट मर्नेको संख्या ११ पुग्‍यो, उनलाई आरडिटी रिपोर्ट ‘नेगेटिभ’ आएपछि घर पठाइयो थियो

सुर्खेत । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको हो । भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । १४ दिन क्वारेन्टिनमा…