२८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

कपिलवस्तुमा पुनः ३२ जनामा कोरोना पुष्टि, सबै मायादेवी गाउँपालिकाका

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा अपराह्न थप ३२ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार मायादेवी गाउँपालिकाका ९ महिलासहित ३२ जनामा संक्रमण देखिएको हो । संक्रमित १० महिने बालकसंगै ८० बर्षका बृद्ध समेत छन । मंगलबार दिउँसो मात्र जिल्लामा १६ जना संक्रमित भेटिएका छन ।…