२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित

स्याङ्जा । गण्डकी प्रदेशमा १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिएकामा स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भएर गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका…