६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

अछाममा पनि कोरोना भेटियो, ३२ वर्षका पुरुष संक्रमित

काठमाडौं । अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि…