२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

कपिलवस्तुमा पुनः सात जना कोरोना संक्रमित थपिए

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा पुनः सात जनामा कोरोना संक्रमण देखिएको छ । जसमा मायादेवी गाउँपालिकामा ६ जना र कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना देखिएको छ । मायादेवी गाउँपालिकामा ६ जना संक्रमित मध्य वडा नं. १ का २६ बर्षीय एक जना पुरुष, वडा नं. २ का २७, ३५ र ४० बर्षीय तीन जना पुरुष, वडा…