२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

‘पार्टी फुटे इतिहासकै कलंक हुन्छः’ राम नारायण विडारी

मायादेवी अनलाइन, चारनम्बर । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सरकारले जारी गरेको अध्यादेशकै कारण नेकपा नफुट्ने दाबी गर्नु भएको छ । सोमबार जारी भएका पार्टी विभाजन सम्बन्धि अध्यादेश २०७७ र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धि अध्यादेश २०७७ का कारण नेकपा नफुट्ने उहाँले दाबी गर्नुभएको हो । नेकपाका प्रभाशाली नेता समेत रहनु भएका विडारीले…