मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनमा तातेको छ । बाणगंगाले ठोस परिणाम देखिने गरी अहिले अभियानकै रुपमा छाडा पशु चौपाया नियन्त्रणमा लागेको हो । जसको लागि केही दिन अघि मात्र नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा समिति नै गठन गरेको छ । सो अभियान अन्तर्गत…