२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कृष्णनगरबाट ठुलो परिमाणमा चरेश सहित ५ जना पक्राउ

कपिलवस्तु । अवैध लागूऔषध चरेश २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ खनियावास गाउँपालिका ५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्ध कुमाख गाउँपालिका ४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाँउपालिका ५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र…