बाणगंगा । कपिलवस्तुको बाणगंगामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियानअन्तर्गत बाणगंगाका ३४ हजार ४ सय १२ जना बालबालिकालाई खोप दिइने नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । मंगलवार बाणगंगाको बुङ्चीमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकाय, सञ्चारकर्मी संग छलफलसमेत गरिएको छ । फागुन…