१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

रुपन्देही ।कान्छी श्रीमतीले दिएको वैवाहिक जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सोही अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध उनकी कान्छी श्रीमती आरती रावलले जबरजस्ती करणीको मुद्दा दिएकी थिइन् । यद्यपी न्यायधीश गिरी दुई साताअघि काजमा न्यायपरिषदमा गएका छन् । जिल्लामा पटक पटक उनले यो…