९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा बाढी पीडितलाई सहयोग

मायादेवी अनलाइन, बाणगंगा ।गएको साउन ८ गते राति परेको अविरल बर्षाको कारण क्षति पुगेको ठाउँका लागि सिद्धार्थ सामाजिक विकास केन्द्रले आर्थिक सहयोग गरेको छ । उक्त बर्षाले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ र ८ का १ सय ६३ घरमा क्षति गरेको थियो । बाढीले श्रमिक बर्गको घरमा क्षति गरेको भन्दै नगरपालिकाको राहत उद्धार कोषमा…