१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

विद्यार्थीको खेललाई हौसला दिन मैदानमा खटिन्छन् मेयर थापा

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तु शिवराज नगरस्तरीय खेलकुदको उत्सव जारी छ । नगर भित्रका १६ सय ५० विद्यार्थीले भाग लिएको खेलमा विभिन्न विधाका खेल भइरहेका छन् । खेल मैदान राष्ट्रिय माविको प्राङ्गणमा शिवराजका मेयर अजय थापा दैनिक पुग्ने गरेका छन् । व्यस्त समयका बावजुत पनि मेयर थापा मैदानमै भेटिदा खेलाडीहरु थप उत्साहित भएका छन् । खेल…