२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ स्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदार तथा प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्राविधिक सहयोगमा रोजगार सेवा केन्द्रमार्फत कार्यक्रम सञ्चालन गरिएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, विश्वसनीय र…