२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ जना घाइते

तौलिहवा (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँजाँदै गरेको बस गएराति करिब १२ः३० बजे दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २६…