मायादेवी अनलाइन, बाणगंगा ।नेकपा एमाले कपिलवस्तुको लामो समय नेतृत्व गरेका बलराम अधिकारी छानबिनको दायरामा पर्ने भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी घुसकाण्डको छानबिन दायरामा पर्ने भएका हुन् ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनी जोडिएको घुसकाण्डको छानबिन गर्न समिति बनाएको छ ।…