बाबुराम रायमाझी, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ९ जिनुवाका शोभाखर खनाल आइतबार देखि हराउनुभएको छ । ३२ बर्षिय खनाल घरदेखि हराउनुभएको हो । हराउनु पूर्व तिजमा माईत गएकी श्रीमती खुमा खनाल संग फोनमा कुराकानी भए पछि हालसम्म पत्ता नलागेको परिवार स्रोतले जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपरामा हराएको सूचना गरेको र प्रहरीबाट पनि…