कपिलवस्तु, १२ असोज । बडा दशैका अवसरमा ४० प्रतिशत बढी कैद भुक्तान गरेका कपिलवस्तु कारागारका ३ जनालाई रिहा गरिएको छ । असल चालचलनका आधारमा कारागार ब्यवस्था बिभागको निाणर््य अनुसार उनीहरुलाई बाकी कैद मिनाहा गरी रिहा गरिएको हो । कैद मिनाहा गरी रिहा हुनेहरुमा ३ जनै कत्तब्र्य ज्यान मुद्दाका रहेको जेलर रेखा पुन मगरले बताउनु भयो…