२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नन्दनगरमा बृद्धाआश्रम बन्दै, १ करोड ५ लाख लागत, एक बर्ष भित्र सक्ने लक्ष्य

अबिनाश बेल्बासे, कपिलबस्तु, ७ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका २ नन्दनगरमा सोमबार एक कार्यक्रमका बिच जेष्ठ नागरिक स्याहार सुसार केन्द्र (बुद्ध बृद्धाश्रम) को शिलान्यास गरिएको छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख म¨ल प्रसाद थारु, बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ र मनकामना बिद्यापिठका संरक्षक स्वामि लोकानन्द महाराजद्धारा संयुक्त रुपमा उक्त भबनको शिलान्यास गर्नुभएको हो…