२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

शवदहन स्थल व्यवस्थित नहुँदा पवित्र लक्ष्मणघाट क्षेत्र दुर्गन्धित

मायादेवी अनलाइन, कपिलवस्तु, १७ भदौ । कपिलवस्तुको वाणगङ्गा नदीको लक्ष्मणघाट क्षेत्रमा फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ । वाणगङ्गामा दिनहुँजसो हुने दाहसंस्कार पछि फोहर व्यवस्थापन हुन नसक्दा उक्त क्षेत्र दुर्गन्धित बनेको हो । शव जलाइसके पछि त्यसबाट निस्कने फोहर नदी किनारमा यत्रतत्र छरिदा नजिकै रहेको प्रमुख धार्मिकस्थल लक्ष्मणघाट र नजिकैको बस्ती समेत प्रदूषित भएको छ…