चुरामणि अर्याल, कपिलवस्तु, २ असोज । बस्ती बसेको २७ वर्ष पछि घर अगाडी बाटो पुग्दा स्थानिय हर्षित भएका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा न.९ पडरियाको सुकुम्बासी बस्ती (रामकुमार टोल) मा दिप ज्योति युवा क्लवले २७ वर्ष पछि बाटो निर्माण गरिदिदा स्थानिय बासिन्दा हर्षित भएका हुन् । क्लवको आर्थिक लगानी तथा नेतृत्वमा करिब तिन सय…